देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘पार्टीको आयव्यय पारदर्शी बनाउँछु’

देशान्तर

काठमाडौं । यो जित समग्र कांग्रेसीको जित हो । यो विजयीले सहिदको सपना साकार गरेको छ । यो सहिदप्रतिको जित हो । इमान्दारिताको कदर हो । आगामी म दिनमा सबैलाई सम्मान गर्दै आफ्नो काम र कर्तव्य पूरा गर्छु ।  कोषाध्यक्षको प्राथमिकता आर्थिक पारदर्शिता हो ।

सहयोगबाट जति रकम आउँछ, त्यसलाई पारदर्शी गर्ने, जति खर्च गर्छु, त्यसलाई पनि पारदर्शी गर्ने हो । यहि त हो, तर अहिले हाम्रो नयाँ संविधान आएको छ, उसको कार्यान्वयनको लागि प्रमुख भूमिका निर्वाह गर्छु । म संशोधन गराउँछु  । जति बाँकि असन्तुष्ट कुरा छन्, त्यति सबै कुरामा संशोधन गराउँछु । यो मेरो प्रतिबद्धता हो । प्यानलले के हुन्छ, काम गर्नको लागि कोसिस, प्रयास, सबैलाई महत्त्व दिने हुन्छ ।

 त्यसको आधारमा म काम गर्दै जान्छु । मलाई सबैले माया, आधार गर्नु हुन्छ ।  मलाई लाग्दैन मलाई काम गर्न अफ्ठेरो हुन्छ । कान्तिपुरमा समाचार छ । 

]]>