देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रमुख निर्वाचन आयुक्तको सिफारिस पनि फिर्ता

देशान्तर

काठमाडौं । निर्वाचन आयोगको प्रमुख आयुक्तमा अयोधीप्रसाद यादवको नियुक्तीका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिसलाइ सभामुख ओनसरी घर्तीले परिषदमै फिर्ता गरेकी छिन् ।

संसदको नयाँ नियमावली बनिसकेको तथा संसदीय सुनुवाइ समिति गठन नभएको भन्दै यादवको नियुक्तीका लागि परिषद्ले गरेको सिफारिस सभामुख घर्तिले विहीबार फिर्ता गरेकी हुन् ।

यादव आयोगका कार्यवहाक प्रमुख हुन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
 

]]>