काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको पराकम्प गएको छ ।
बिहान ३ बजेर १२ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको पराकम्प गएको हो । सिन्धुपाल्चकोकलाई केन्द्रविन्दु पारेर ४ दशमलव ५ रेक्टरको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रेले जनाएको छ ।
वैशाख १२ गतेको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि पराकम्प आउने क्रम रोकिएको छैन ।
]]>
प्रतिक्रिया