देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कामना बैंकको ऋण पत्रलाई शेरय बजरमा कारोबार अनुमति

देशान्तर

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले २०७७ माघ २२ मा निष्काशन तथा बिक्री खुला गरेको ऋण पत्रको चुक्ता मुल्य १००० कायम भएको कुल १०,००,००० कित्ता थान “९५ कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७“ ऋणपत्र, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०७८ असार १० गतेदेखि कारोबार गर्न सक्ने गरि सूचीकृत भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल स्टक एक्सचेञ्ज लि।का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

काठमाडौँ महानगरपालिका वडा नं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको शेयर रजिष्ट्रार एन आइबिएल एस क्यापिटल लिमिटेड रहेको छ।