देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक

देशान्तर

काठमाडौँ नेकपा एमाले बिद्रोही पक्षले केहीबेरपछि आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएको छ।

स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार स्थायी कमिटी सदस्यहरु विभिन्न स्थानामा रहेकाले भर्चुअल बैठक डाकिएको हो।

सर्वोच्च अदालतको पछिल्लो आदेश, विकसित अन्य राजनीतिक परिस्थिति र आफूहरुको पार्टीभित्रको अन्तरसंघर्षमा बैठक केन्द्रीत हुने ज्ञवालीले बताए।