देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जिपी कोईराला फाउन्डेशन अमेरिकाद्धारा भ्याक्सिनका लागी वैज्ञानिक समक्ष अनुरोध

देशान्तर

अमेरीका – जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरका पदाधिकारीहरूले प्रसिद्ध अमेरीकी वैज्ञानिक डा. डेविड नलिनलाई उनको निवास वेस्ट चेस्टर पेन्सेल्भिनीयामा विशेष भेटघाट गरेका छन्।

उनको ६० को दशकमा जीवनजलका आविष्कार वैज्ञानिकका साथै अमेरीकी सरकारको स्वास्थ्य र अनुसंधान सम्बन्धि उच्च सेवामा रही लामोसमयसम्म काम गर्नुभएको वैज्ञानिक हुन ।

फाउन्डेशनका अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमीरे,उपाध्यक्ष सुवर्ण लामा र कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारीले उनलाइ भेटी वर्तमान जटिल अवस्थामा नेपाल र नेपाली जनताको ध्यान कोभिड नियंत्रण मा हुनुपर्ने र सोका लागी अमेरीकी सरकारका तर्फवाट नेपाललाई भ्याक्सिन उपलब्ध गराईदिन विशेष पहल गरिदिन आग्रह गरे ।