पखालाबाठट शिक्षक र परीक्षार्थी विरामी परेपछि परीक्षासमेत प्रभावित भएको छ। यो परीक्षा केन्द्रबाट रामोदय मावि जेवा दसेरा, कालिका मावि सोडारी साल्मा, बाल उच्च मावि झाप्रा र सरस्वती उच्चमावि सीमाका गरी ५ सय २१ विद्यार्थीले एसएलसी दिइरहेका छन्। विरामीलाई टाउको दुख्ने, ज्वरो आउने र पखाला लाग्ने गरेको दसेरा स्वास्थ्य केन्द्रका अहेब विष्णु गिरीले बताए।
पखालाबाट केन्द्राध्यक्ष शेरबहादुर अधिकारी, निरीक्षक हर्कबहादुर थापा, विपना थापा, ऐनवहादुर थापा र कल्पना गिरीसमेत विरामी परेको गिरीले बताए। कान्तिपुर दैनिकमा समाचार छ।
]]>
प्रतिक्रिया