देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कानूनविद्सँग छलफल गर्दै सभामुख

देशान्तर

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद्, कानूनी एवं न्यायिक क्षेत्रका विज्ञसँग छलफल गर्दैछन्।

बिहीबार दिउँसो १ बजे संसद भवन बानेश्वरमा हुन लागेको छलफल प्रतिनिधिसभा विघटन र त्यसपछिको घटनाक्रममा केन्द्रित हुने सभामुखको सचिवालयले जनाएको छ ।

यही विषयमा सपकोटाले मंगलबार पूर्वसभामुखहरूसँग छलफल गरेका थिए । सरकारको कदमको विपक्षीमा रहेका सभामुखले संसद विघटनको विरुद्ध सार्वजनिक अपिल समेत गरेका छन् ।