देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोभिड कहरका बिच तीनदिन दिपावली गर्न प्रशासनको आग्रह

देशान्तर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङ्गले गणतन्त्र दिवसको अवसरमा तीन दिनसम्म घरघरमा दिपावली गर्न आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीले विज्ञप्ति जारी गरी जेठ १४, १५ र १६ गते दिवापली गर्न र गणतन्त्र दिवस भव्य रुपमा मनाउन आग्रह गरे ।

हेर्नुहोस् विज्ञप्ति :-