June 22, 2021, Tuesday
२०७८ असार ९
ताजा अपडेट
ताजा अपडेट ×

कोभिड कहरका बिच तीनदिन दिपावली गर्न प्रशासनको आग्रह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङ्गले गणतन्त्र दिवसको अवसरमा तीन दिनसम्म घरघरमा दिपावली गर्न आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीले विज्ञप्ति जारी गरी जेठ १४, १५ र १६ गते दिवापली गर्न र गणतन्त्र दिवस भव्य रुपमा मनाउन आग्रह गरे ।

Advertisement

हेर्नुहोस् विज्ञप्ति :-


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •