काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि २० चैतमा भएको चुनावको हालसम्मको मतगणना जारी रहेको छ । जारी मतगणनामा प्रजातान्त्रिक समूहले अग्रता बढाउँदै लगेको छ ।
हालसम्म प्राप्त मत परिणामः
अध्यक्ष
शेरबहादुर केसी– २७६३
विजयकान्त मैनाली– २२२८
मनोहर साह– १५६
रामप्रसाद प्रजापति– ३३
महासचिव
खम्मबहादुर खाती– २५८९
दिनमणि पोखरेल – २२०३
चेतबहादुर आले– ११७
नरहरीनाथ योगी– ५२
गजेन्द्रबहादुर थापा– २६
विराटकुमार न्यौपाने– २८
अन्य उम्मेदवारहरुको मतपरिणाम यहाँ हेर्न सकिन्छ
प्रतिक्रिया