काठमाडौँ – नेपाली काँग्रेसको संसदीय दलको बैठक बुधबार बस्ने भएको छ ।
काँग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार संसद भवन ल्होत्से हल बानेश्वरमा दिनको २:३० बजे बस्ने भएको संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।
सरकारले अहिलेसम्म बजेट अधिवेशन नबोलाएको र अध्यादेशबाट बजेट ल्याउने चर्चा चलिरहेका बेला काँग्रेस संसदीय दलको बैठक बस्न लागेको छ ।
प्रतिक्रिया