June 22, 2021, Tuesday
२०७८ असार ९
ताजा अपडेट
ताजा अपडेट ×

कर्णालीका दुई मन्त्रीले लिए शपथ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सोमबार शपथ ग्रहण लिएका छन् ।

उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ ग्रहण गराएको हुन् ।

Advertisement

आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले सपथ ग्रहण लिएका हुन्


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •