June 22, 2021, Tuesday
२०७८ असार ८
ताजा अपडेट
ताजा अपडेट ×

मन्त्रिपरिषद् बैठक बस्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।

बैठक बेलुकी ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा कोभिड–१९ संक्रमणका विषयसहित नियमित कार्यसूचीमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

Advertisement

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित सीसीएमसीको बैठकको बसेको थियो । उक्त बैठकले दिएका सुझावसहित कोभिड रोकथाम र नियन्त्रणका विषयमा थप निर्णय हुने बताइएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •