June 22, 2021, Tuesday
२०७८ असार ८
ताजा अपडेट
ताजा अपडेट ×

ओली – नेपाल मिले भने हामी मिल्छौँ : महन्थ ठाकुर

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौँ – जनता समाजवादी पार्टी जसपाभित्र विवाद भईरहेको समयमा अध्यक्ष महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादव बिच भेटवार्ता भईरहेको छ ।

ठाकुर पक्षले यादवलाई थाहै नदिई संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरिएपछि विवाद झन् चर्कंदै गइरहेको हो।

Advertisement

यसैबीच पार्टीभित्र देखिएका विवाद समाधान गर्न अध्यक्षद्वय ठाकुर र यादवबीच आइतबार छलफल भएको थियो। उनीहरूबीच पार्टीका बैठक गरी त्यसबाट एकै विचार निकाल्नेबारे छलफल भएको छ ।


  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares