काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँंझ पाँंच बजे राष्ट्रका नाममा संवोधन गर्नुहुने भएको छ ।
नयाँं वर्ष २०७३ र आफ्नो नेतृत्वमा सरकार गठन भएको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रका नाममा संवोधन गर्न लाग्नु भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार संवोधन प्रधानमन्त्री कार्यालय सिंहदरबाट हुनेछ ।
]]>
प्रतिक्रिया