काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले तीन वर्षअघिको जेठ २ मा फर्किने माधव नेपाल पक्षको प्रस्तावलजाई प्रतिगमनको संज्ञा दिएका छन् ।
थापाले आज २०७८ जेठ २ गते भन्ने सन्दर्भ जोड्ने यसबाट पछाडि फर्किनु प्रतिगमन हुने सुझावहरू प्राप्त भएको बताए
। थापाले अंग्रेजीमा ‘नो वे’भन्दै २०७५ जेठ २ को अवस्थामा एमालेलाई फर्काउने सम्भावना नकारेका हुन् ।
प्रतिक्रिया