देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं रेजर्स नेपाल सुपर लिगको फाइनलमा

देशान्तर

काठमाडौं । काठमाडौं रेजर्स नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विहिबार सम्पन्न दोस्रो क्वालिफायरमा काठमाडौँले ललितपुर सिटी एफसीलाई ३–० ले पराजित गर्दै फाइनलमा पुगेको हो ।

काठमाडौंको जितमा मेसौको ओलुमोउले दुई तथा स्टेफन विनोङ समिरले एक गोल गरेका थिए ।

अब जेठ १ गते हुने फाइनल खेलमा धनगढी र काठमाडौँबीच प्रतिष्पर्धा हुने भएको छ ।