काठमाडौं -प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका विषयमा प्रश्न उठाएका छन् । जनता अक्सिन नपाएर मरिरहँदा टुलु टुलु हेर्ने प्रधानमन्त्रीले सदनमा उभिएर आत्मप्रशंसा गर्नु विडम्बना भएको देउवाको भनाइ छ ।
उनले धेरै पुस्ताको बलिदानी र सहिदका रगत तथा संघर्षमा होमिएकाहरूको पसिनाको विरुवास्वरुप लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था आएको भन्दै अहिलेको नेतृत्वबाट यी सबै कुरा असुरक्षित बनेको बताए।
यस्तो छ देउवाले संसद्मा व्यक्त गरेका धारणा –
प्रतिक्रिया