देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशान्तर

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगेका छन् ।

संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री सवा १ बजेतिर संसद भवन पुगेका हुन् । संसद बैठक १ बजेदेखि सुरु हुने भनिएपनि केहीबेर ढिलाइ भएको छ ।

अहिले सांसदहरु बैठक हलमा प्रवेश गर्ने क्रम जारी छ।