काठमाडौं- कोरोना संक्रमण भएका सांसदहरुले पनि मत दिन पाउने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिन प्रयोजनका लागि संसदको विशेष अधिवेशन सोमबार बोलाइएको छ ।
त्यसको अघिल्लो दिन आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
प्रतिक्रिया