देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस बलियो प्रतिपक्ष हुनुपर्छ– थापा

देशान्तर

तम्घास  । नेपाली कांँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले कालोबजारी र भष्ट्राचारीलाई प्रश्रय दिएको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले काँग्रेसले बलियो भएर प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

नेता थापाले संविधानले सबैलाई बराबर अधिकार दिएको भन्दै, यसले सबै धर्म, जात जाति सबै समुदायको अधिकारलाई सुनिश्चित गरेको चर्चा गर्नु गरे ।

 

]]>