May 17, 2021, Monday
२०७८ जेष्ठ ४

भारतमा कोरोना संक्रमित संख्या २ करोड नाघ्यो, एकैदिन ३४ सयको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – मंगलबार भारतमा कोरोनाभाइरसका ३ लाख ५७ हजार संक्रमित थपिएका छन् । भारतको कूल संक्रमित संख्या २ करोड नाघेको छ ।

कोरोनाबाट विश्वमै प्रभावितमध्येको दोस्रो मुलुक भारतमा ३ लाखभन्दा बढी संक्रमित निरन्तर थपिएको यो १३ औं दिन हो । पछिल्लो २४ घण्टामा ३,४४९ संक्रमितको मृत्यु भएको छ ।

Advertisement

अहिले भारतको कूल संक्रमित संख्या २ करोड २ लाखभन्दा बढी संक्रमित भएका छन् । भारतको कूल संक्रमित संख्या ३४ लाख ४७ हजार पुगेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •