देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा कोरोना संक्रमित संख्या २ करोड नाघ्यो, एकैदिन ३४ सयको मृत्यु

देशान्तर

काठमाडौँ – मंगलबार भारतमा कोरोनाभाइरसका ३ लाख ५७ हजार संक्रमित थपिएका छन् । भारतको कूल संक्रमित संख्या २ करोड नाघेको छ ।

कोरोनाबाट विश्वमै प्रभावितमध्येको दोस्रो मुलुक भारतमा ३ लाखभन्दा बढी संक्रमित निरन्तर थपिएको यो १३ औं दिन हो । पछिल्लो २४ घण्टामा ३,४४९ संक्रमितको मृत्यु भएको छ ।

अहिले भारतको कूल संक्रमित संख्या २ करोड २ लाखभन्दा बढी संक्रमित भएका छन् । भारतको कूल संक्रमित संख्या ३४ लाख ४७ हजार पुगेको छ ।