May 17, 2021, Monday
२०७८ जेष्ठ ४

निषेधाज्ञामा थप कडाइ हुने -प्रधानमन्त्री केपी शर्मा ओली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञामा थप कडाइ हुने बताए । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताए ।

उहाँले निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह गर्नुभएको छ ।

Advertisement


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •