May 17, 2021, Monday
२०७८ जेष्ठ ४

पाल सुपर लिगमा चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ – नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत आजको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३–० गोलले हराएको छ ।

दशरथ रंगशालामा भएको खेलमा धनगढीका लागि निशान लिम्बु,ओलावाले र बुद्धबल तामाङले गोल गरे । आजको जीतसँगै धनगढी सात अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । चितवन दुई अंकसहित छैठौँ स्थानमा छ । नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत आजको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३–० गोलले हराएको छ ।

Advertisement


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •