देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाल सुपर लिगमा चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा

देशान्तर

काठमाण्डौ – नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत आजको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३–० गोलले हराएको छ ।

दशरथ रंगशालामा भएको खेलमा धनगढीका लागि निशान लिम्बु,ओलावाले र बुद्धबल तामाङले गोल गरे । आजको जीतसँगै धनगढी सात अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । चितवन दुई अंकसहित छैठौँ स्थानमा छ । नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत आजको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३–० गोलले हराएको छ ।