May 17, 2021, Monday
२०७८ जेष्ठ ४

काठमाडौं उपत्यकामा एकै दिन झण्डै तीन हजारमा कोरोना संक्रमण

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं – काठमाडौं उपत्यकामा एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा देशभर ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares