देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खिमविक्रम शाही एक मिनेटपछि सांसद रहनु हुन्‍नः रामचन्द्र पौडेल

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा ठूलो चलखेल भएको दाबी गरेका छन् ।

कोरोना पोजेटिभको कीर्ते रिपोर्ट तयार पारेर राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्यलाई आईसीयूमा राखिएको भन्दै उनले यसबारे छानविन गर्‍यो ।’

स्वास्थ्य संस्थाहरुलाई समेत गरेर कीर्ते जालसाजी गरिएको भन्दै उनले कारबाहीको माग गरे । उनले अघि भने, ‘सांसद ठूलो चलखेलमा फरे, उनी एक मिनेट पनि सांसद रहनु हुँदैन । राष्ट्रिय जनमोर्चा पार्टीले कारबाही चलाउनुपर्छ ।’