वीरगञ्ज – वीरगञ्जमा पछिल्लो २४ घण्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। दुईजनाको मंगलबार बिहान तथा तीन जनाको सोमबार ज्यान गएको चिकित्सकले जानकारी दिएका छन्।
मृत्यु हनेमा बारा र पर्साका संङ्क्रमितहरु रहेको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए।
प्रतिक्रिया