देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्यराज आचार्यको ‘यो जिन्दगीको’ सार्वजनिक

देशान्तर

काठमाडौं – विकास लामिछाने र समीक्षा पोखरेल फिचर्ड ‘यो जिन्दगीको’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक सत्यराज आचार्यको स्वर, प्रमिला बस्नेतको शब्द र सरोज प्याकुरेलको संगीत छ ।

भिडियोमा सरोज प्याकुरेलको निर्देशन, बासु बरालको छायांकन, केशवराज भट्टको कोरियोग्राफी र दिन्सन शाहको सम्पादन छ ।