May 17, 2021, Monday
२०७८ जेष्ठ ४

सुनको मुल्य घट्यो

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौँ – शुक्रबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सयले घटेर ९१ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाला सुन तोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेर प्रतितोला १३२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement


  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares