देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नायिका केकी अधिकारी कोरोना पोजेटिभ

देशान्तर

काठमाडौँ – नायिका केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएको छ।  केकीले आफूलाई शंका लागेपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ भएको पाइएको थियो।

‘पहिलो पटक टेष्ट गर्दा नै कोरोना पोजेटिभ देखिएको थियो । तर, विश्वास नलागेर दोस्रो पटक पनि कोरोना परीक्षण गराएकी थिएँ, दुबै पटक कोरोना पोजेटिभ देखियो’, उनले भनिन्।

कोरोना संक्रमण देखिएपछि उनी घरमा आइसोलेट भएकी छिन् ।