सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो
- देशान्तर संवाददाता
- २०७७ चैत्र २६
काठमाण्डौ . सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ कायम गरिएको छ । सुनको भाउ हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँ पुगेको थियो ।
हिजो बढेको भाउमा आज फेरि एक हजार रुपैयाँ बढेको हो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलामा १२ सय ४५ रुपैयाँ कायम भएको चाँदीको भाउ आज १२ सय ६० रुपैयाँमा पुगेको छ ।
धेरै पढिएको
-
प्रकाशविहीन टनेल युगमा घचेडिएको राष्ट्र
२०७८ बैशाख ६ -
प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आह्वान
२०७८ बैशाख ३
प्रतिकृया दिनुहोस्