April 23, 2021, Friday
२०७८ बैशाख १०
ताजा अपडेट
ताजा अपडेट ×

सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाण्डौ . सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ कायम गरिएको छ । सुनको भाउ हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँ पुगेको थियो ।

हिजो बढेको भाउमा आज फेरि एक हजार रुपैयाँ बढेको हो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलामा १२ सय ४५ रुपैयाँ कायम भएको चाँदीको भाउ आज १२ सय ६० रुपैयाँमा पुगेको छ ।

Advertisement


  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares