April 23, 2021, Friday
२०७८ बैशाख १०
ताजा अपडेट
ताजा अपडेट ×

गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौ । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।

बुधबार विहान बसेको माओवादी संसदीय दलको दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको एक सांसदले जानकारी दिए ।

Advertisement

उनका अनुसार माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले अब राजीनामा दिनेछन् ।


  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares