April 23, 2021, Friday
२०७८ बैशाख १०
ताजा अपडेट

मंगलबार सुनको मुल्यमा वृद्धि

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौँ – मंगलबार सुनको मुल्यमा वृद्धि भएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ३ सयले बढेर ८७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ८७ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८७ हजार ५० नै रहेको छ । त्यसैगरी आज चाँदीको मुल्य स्थिर रहदै प्रतितोला १२ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement


  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares