देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भावनाको ‘हत्ते नहाल’ बजारमा (भिडियोसहित)

देशान्तर

काठमाडौं । चर्चीत दोहोरी गायिका भावना आचार्यको नयाँ लोकदोहोरी गित हत्ते नहाल बजारमा आएको छ । दिपक शर्माको शब्द संगीत रहेको यो लोकदोहोरीमा भावना आचार्यको साथमा कामना ओलीको सुमधुर स्वर सुन्न सकिन्छ ।

चैत १९ गते युटुवमा राखिएको यो लोकदोहोरीमा अंजली अधिकारी र दिनेश थापाको अभिनय रहेको छ । एकैदिन ज्ञण् हजारले हेरेको उक्त भिडियोमा धेरैे लाइक र कमेन्ट रहेको छ । छिटो चर्चामा आउन र युटुव ट्रेडिङमा पर्न उत्ताउला र भत्ता लोकदोहोरीको गितहरुको वाढी चलिरहेको बेला आचार्य शालिन र सभ्य भावनामार्फत छुट्टै पहिचान स्थापित गर्न सफल भएकी छन् ।