मेलम्चीको पानी छाडियो, आधा घण्टामा धारा धारामा आउने
- देशान्तर संवाददाता
- २०७७ चैत्र १५
काठमाडौं । मेलम्चीको पानी काठमाडौं बासीको धारा धारामा पठाइएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेयलका प्रमुख मिलन शाक्यले आइतबार दिउँसो पानीको चाबी खोलेर उपभोक्ताको धारामा मेलम्चीको पानी पठाएका हुन्।
अहिले मेलम्चीको पानी छोडिसकेको र अबको आधा घन्टापछि चावहिललगायत अन्य ठाउँका
ग्राहकको धारामा पुग्ने शाक्यले बताएका छ्न्।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। आजबाट पाँच दिनसम्म दैनिक चार करोड लिटर पानी वितरण गरिने बताइएको छ।
धेरै पढिएको
-
प्रकाशविहीन टनेल युगमा घचेडिएको राष्ट्र
२०७८ बैशाख ६ -
प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आह्वान
२०७८ बैशाख ३
प्रतिकृया दिनुहोस्