देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँकेमा ६९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

देशान्तर

काठमाडौ । बाँकेमा आइतबार बिहान ६९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं २१ पुरैनाकी ती महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बिहान २ बजेर ३८ मिनेटमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।

कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरि उपचार भइरहेको थियो । तर, स्वास्थ्यमा सुधार नआएपछि उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।