काठमाडौं । बहालवाला र तीन पूर्वप्रमुख भ्रष्टाचारको प्रकरणमा तानिएपछि सशस्त्र प्रहरी बलले कुनै पनि काम कारबाही पारदर्शी र ब्यापक छलफलसहित गर्ने नीति लिएको छ।
बलले यसका लागि आइजीपी र एआइजी रहेने प्रिन्सिपल स्टाफ कमिटी बनाएको छ।
बलले पीएससी बैठकले नीतिगत निर्णयअनुसार काम कारबाही गर्ने कार्यकालको सुरुवातसमेत गर्नेछ। राजधानी दैनिकमा समाचार छ।
]]>
प्रतिक्रिया