काठमाडौं । पुनर्स्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तर्फका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्ने तयारी भएको छ । एमालेको पुनर्संरचनाबारे छलफल गर्न जुट्न लागेको एक स्थायी कमिटी सदस्यले बताए ।
हिजोमात्रै माधव नेपाल निकट केन्द्रीय सदस्यको बैठक बसेको थियो । केन्द्रीय कमिटी बैठकमा जुटेकै सहमतिबारे थप छलफल गरिने ती नेताले बताए ।
माओवादीसँग एकीकरण अगाडि एमालेको स्थायी कमिटीमा माधव नेपाल निकट ११ स्थायी कमिटी सदस्य छन्
प्रतिक्रिया