April 23, 2021, Friday
२०७८ बैशाख १०
ताजा अपडेट
ताजा अपडेट ×

संझना भण्डारीको ‘सान्बाबु’ सार्वजनिक

  • 106
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    106
    Shares

काठमाडौँ – गायक सन्दिप न्यौपाने र गायिका संझना भण्डारीको स्वरमा समावेश ‘सान्बाबु’ सार्वजनिक भएको छ । सन्दिप न्यौपानेको यो गीतमा शब्द तथा संगीत छ ।

यो गीतको भिडियोलाई प्रकाश भट्टले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।

Advertisement


  • 106
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    106
    Shares