देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रज्वलको ‘यो माया नै हो’ सार्वजनिक

देशान्तर

काठमाडौँ – गायक प्रज्वल श्रेष्ठको स्वर ‘यो माया नै हो’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा शब्द, संगीत समेत प्रज्वल श्रेष्ठकै छ ।

प्रेमकथा समेत बुनिएको गीतको भिडियोमा स्वेता मिश्रा र सिमरन शाक्यको अभिनय छ । अनिल मानन्धरको छायांकन, रोहेल बज्रचार्यको सम्पादन रहेको भिडियोलाई मणीले निर्देशन गरेका हुन् ।