देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गायिका रचना रिमालको ‘टिकटक क्विनः सुपरम्यान’ सार्वजनिक

देशान्तर

काठमाडौं – गायक कृष्ण ढकाल र गायिका रचना रिमालको स्वरमा रहेको ‘टिकटक क्विनः सुपरम्यान’ को भिडियो सार्वजनिक भएको छ । डान्सिङ शैलीको गीतमा तिलक बस्नेतको शब्द र संगीत छ । गीतमा रमेश सिन्चुरीको संगीत संयोजन छ ।

भिडियोमा पल शाह, दुर्गेश थापा, गरिमा शर्मा र रुचि विश्वास फिचर्ड छन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन, विवेक सुनारको सम्पादन र शान थापाको सम्पादन छ । चन्दन शाह निर्माता रहेको भिडियो शाह प्रोडक्सन फिल्म्सको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।