February 28, 2021, Sunday
२०७७ फाल्गुन १६
ताजा अपडेट

‘शान्ति श्री परियारको म त तिम्रो फ्यान’ सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – ‘म त तिम्रो फ्यान’ बोलको गीत सार्वजनिक भएको छ । शान्ति श्री परियार र कुशल विश्वकर्माको स्वरमा रहेको यो गीत आइतबार युट्युबमार्फत् गीत सार्वजनिक भएको हो ।

प्रकाश रसाइलीको शब्द रहेको गीतमा सुरेश रमण अधिकारीले सङ्गीत भरेका छन् भने सङ्गीत संयोजन हेमन्त कान्छा रसाइलीको रहेको छ । भिडियोमा एस राज गराच, पवित्रा आचार्य, दिपा बिसी र प्रवेश सिंहको अभिनय रहेको छ ।

Advertisement


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •