देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘शान्ति श्री परियारको म त तिम्रो फ्यान’ सार्वजनिक

देशान्तर

काठमाडौं – ‘म त तिम्रो फ्यान’ बोलको गीत सार्वजनिक भएको छ । शान्ति श्री परियार र कुशल विश्वकर्माको स्वरमा रहेको यो गीत आइतबार युट्युबमार्फत् गीत सार्वजनिक भएको हो ।

प्रकाश रसाइलीको शब्द रहेको गीतमा सुरेश रमण अधिकारीले सङ्गीत भरेका छन् भने सङ्गीत संयोजन हेमन्त कान्छा रसाइलीको रहेको छ । भिडियोमा एस राज गराच, पवित्रा आचार्य, दिपा बिसी र प्रवेश सिंहको अभिनय रहेको छ ।