March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८
ताजा अपडेट

इन्धनमा मूल्य वृद्धिको असर, बढ्यो हवाई भाडा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाल आयाल निगमले इन्धनको मूल्य वृद्धि गरेसँगै हवाई कम्पनीहरुले पनि हवाई भाडा वृद्धि गर्ने भएका छन् । शुक्रबार बसेको बायुसेवा सञ्चालक संघको बैठकले निगमले हवाई इन्धनको समेत मूल्य वृद्धि गरेको भन्दै हवाई भाडा वृद्धि गर्ने निर्णय गरेका हुन् ।

संघले शुक्रबार नै एक सूचना जारी गर्दै भोलि फागुन ८ गतेदेखि लागू हुने गरी नयाँ भाडा लागू हुने जनाएका छन् । निगमले गत फागुन ४ गते पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको समेत मूल्य प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको थियो ।

Advertisement

हेर्नुस् नयाँ हवाइ भाडादर :-


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •