February 28, 2021, Sunday
२०७७ फाल्गुन १६
ताजा अपडेट

आइपिएल अक्सनमा सन्दीप लामिछाने अनसोल्ड

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौँ । यस बर्षको इण्डियन प्रिमियर लिग (आइपिएल) को खेलाडी अक्सनमा सन्दीप लामिछाने अनसोल्ड भएका छन् ।

विहिबार भएको अक्सनमा सन्दीपलाई कुनै टिमले नलिएपछि अनसोल्ड भएका हुन् । सन्दीपको न्युनतम मुल्य ४० लाख भारु तोकिएको थियो ।

Advertisement

यसअधि सन्दीपले आइपिएलको तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका थिए । दिल्लीले सन्दीपलाई यस बर्ष रिलिज गरेको थियो ।


  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares