काठमाडौँ – जापानमा केही बेरअघि ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । फुकुसिमा टापु क्षेत्रमा भूकम्प गएको हो ।
भूकम्पपछि सुनामीको खतरा भने नरहेको त्यहाँका सरकारी अधिकारीले जनाएका छन् ।
Live on
Your Voice, Your Power

प्रतिक्रिया