देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेचु धिमालको ‘मैले के बिगारें’ सार्वजनिक (भिडियोसहित)

देशान्तर

काठमाडौँ – गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारे’ को भिडियो सार्वजनिक भएको छ । करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द रहेको गीतको भिडियोमा पति वियोगको कथा देखाइएको छ ।

भिडियोमा गायिका मेचु र ज्वाला राई फिचर्ड छन् । मेचुकै कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पेटेर पुरुङको छायांकन रहेको छ ।