नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
- देशान्तर संवाददाता
- २०७७ माघ ५
काठमाडौं नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २८ वर्षीया महिला र ६७ र ३२ वर्षीय २ पुरुषमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो।
पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।
धेरै पढिएको
-
नयाँ पार्टी नखोले ओलीको मान्यता नै समाप्त हुन्छ : श्रेष्ठ
२०७७ फाल्गुन १३ -
कांग्रेसका नेता जोशीको स्वास्थ्यमा क्रमिक सुधार
२०७७ फाल्गुन १६ -
बुद्धिको पाइलाभित्र बुद्धि लगाउँदा
२०७७ फाल्गुन १८ -
एक कप कफीभित्र नअटेको मायालुको पर्खाइ
२०७७ फाल्गुन १८ -
चेल्सीद्वारा एथ्लेटिको मड्रिड पराजित
२०७७ फाल्गुन १२
प्रतिकृया दिनुहोस्