देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पीएसजी शीर्ष स्थानमा

देशान्तर

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति एन्जर्समाथि १–० गोल अन्तरको जित दर्ता गर्दै पीएसजी शीर्ष स्थानमा उक्लिएको हो । शीर्ष स्थानमा रहेको पीएसजील लियोनसँगको अग्रता २ अंकले बढाएको छ ।

तर लियोनले एक खेल कम खेलेको छ । पीएसजीले २० खेलमा ४२ अंक बनाउँदा लियोनले १९ खेलमा ४० अंक बनाएको छ ।
पीएसजीका लागि लेभिन कुर्जावाले ७० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
यसैगरी नाइम्सले ओलम्पिक मार्सेलिमाथि २–१ गोल अन्तरको जित दर्ता गरेको छ ।