देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री कपमा आजदेखि दुई खेल हुँदै

देशान्तर

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् ।

समूह ‘बी’को खेलमा वाग्मती प्रदेश र नेपाल पुलिस क्लब तथा समूह ‘ए’को खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेश खेल्दैछन् ।

वाग्मती र नेपाल पुलिस क्लबको खेल बिहान नौ बजे कीर्तिपुरको त्रिवि मैदानमा तथा कर्णाली र त्रिभुवन आर्मी क्लबको खेल बिहान नौ बजे नै मुलपानी क्रिकेट मैदानमा बिहान नौ बजे नै सुरु हुने छ ।

दुवै टिम पहिलो खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद् सुरुवात गर्ने लक्ष्यमा छन् ।

अर्को खेलमा त्रिभुवन आर्मी क्लब लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने कर्णाली पहिलो खेलमा जित निकाली सुरुवात गर्ने लक्ष्यमा हुने छ ।