January 27, 2021, Wednesday
२०७७ माघ १४
ताजा अपडेट

चितवनमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । चितवनमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ

भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले बताए ।

Advertisement

श्वासप्रश्वासमा समस्या देखिएपछि उनी उपचारका लागि पुस १९ गते अस्पताल आएका थिए । सोही दिन संक्रमण पुष्टि भएका उनको उपचारको क्रममा आइतबार राति ८ः५९ बजे मृत्यु भएको उनले बताए ।


  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares