चितवनमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु
- देशान्तर संवाददाता
- २०७७ पुष २७
काठमाडौं । चितवनमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ
भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले बताए ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनी उपचारका लागि पुस १९ गते अस्पताल आएका थिए । सोही दिन संक्रमण पुष्टि भएका उनको उपचारको क्रममा आइतबार राति ८ः५९ बजे मृत्यु भएको उनले बताए ।
धेरै पढिएको
-
निर्वाचनमा जान ओलीबाट संसद् विघटन भएको होइन
२०७७ माघ ६ -
उठ्ला त साझा प्रकाशनको शान ?
२०७७ माघ ५ -
नेपाली कांग्रेस कुन दिशातर्फ उन्मुख हुने ?
२०७७ माघ ५ -
सभापति देउवाद्वारा वैद्यको निधनप्रति दुःख व्यक्त
२०७७ माघ ११
प्रतिकृया दिनुहोस्